कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत शैक्षिक सत्र २०७३।०७४ मा संचालित B.Sc.Ag. को पाचौं सेमेष्टरको यस परीक्षा नियन्त्रण कार्यालय, रामपुरद्धारा मिति २०७७।०८।२३ देखि मिति २०७७।०९।०५ सम्म संचालन गरिएको नियमित परीक्षामा PCR Report Positive भई सम्मिलित हुन नसकेका रोल नं. ६४२ का विद्यार्थीको तपसिलका विषयको नियमित परीक्षा कृषि संकाय रामपुरमा निम्न समय र मितिमा यस विश्वविद्यालयको परीक्षा वोर्डको निर्णयानुसार संचालन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।
Attachment: View