कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत शैक्षिक सत्र २०७३।०७४ मा संचालित B.Sc.Ag. मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुको छैठौं सेमेष्टरको प्रयोगात्मक परीक्षा निम्न लिखित परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Attachment: View