कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह २०७७ साल चैत्र ३० गते सोमवार तद्नुसार अप्रिल १२, २०२१ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, रामपुर, चितवनमा आयोजना गरिने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । समारोहमा सहभागी हुने विद्यार्थीहरु (पदक प्राप्त गर्ने र पिएच डी उत्तीर्ण गरेका) ले आ–आफ्नो गाउन/स्कार्फ/ह्याट पहिरि प्रवेशद्धारमा आफूले प्राप्त गरेको ग्रेस कार्ड (गाउन कार्र्ड/सर्टिफिकेट कलेक्शन कार्ड) देखाई विहान १०ः०० बजे भित्र समारोह स्थलमा प्रवेश गर्नु पर्नेछ र वसाई व्यवस्थापन अनुसार तोकिएको स्थानमा वसि सक्नु पर्नेछ । यस समारोहसंग सम्बन्धित अन्य विस्तृत कार्यक्रम निम्नानुसार हुनेछ ।
Attachment: View