AFU Logo
Regular result of B. Sc. Ag., Second sem of 2020 batch published on Tuesday, May 30, 2023 Regular result of B. Sc. Ag., Third sem of 2019 batch published on Sunday, May 28, 2023 Partial result of B. Sc. Ag., Third sem of 2017 batch published on Sunday, May 28, 2023 Regular result of B. Sc. Forestry, Sixth sem of 2018 batch published on Friday, May 26, 2023 Partial result of B. Sc. Forestry, Sixth sem of 2017 batch published on Friday, May 26, 2023 Regular result of M. Sc. Fisheries, First sem of 2021 batch published on Friday, May 19, 2023

दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको बारे ।

यस विश्वविद्यालयको मिति २०७७।१२।३० गते सु–सम्पन्न हुन गइरहेको दोस्रो दिक्षान्त समारोह सम्वन्धमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि एवं यस विश्वविद्यालयका सह–कुलपतिज्यूको मौखिक निर्देशन अनुसार पूर्व निर्धारीत उक्त कार्यक्रम अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगन गरिएको व्यहोरा सम्वन्धीत सवैमा यसै सूचनाद्धारा जानकारी गराइन्छ । पूर्व निर्धारीत समयमा कार्यक्रम सम्पन्न गर्न नसकिएको कारण पर्न गएको असुविधा प्रति कृ.व.वि.वि., परिवार क्षमाप्रार्थी रहेको व्यहोरा समेत अनुरोध छ ।

Attachment: View